दुबै मृगैला फेल भएका १७ वर्षिय सागर तामाङको दर्दनाक जिवन काहानी [ भिडियो ]

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, साउन १५, २०७५

http://www.nepatop.com.np/

धनकुटा – धनकुटा जिल्ला पाख्रिबास नगरपालीका वडा नं. ७ का १७ वर्षिय सागर तामाङ बिगत ३ वर्षदेखी दुबै मृगौंला फेल भएको र हाल काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराउँदै गर्दा निजको आर्थिक अवस्था निकै कमजोर भएकाले उनको जिवन रक्षाको लागी सबैले सहयोग गरौं ।