बबिता प्रधान श्रेष्ठले दमदार अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २८, २०७४

काठमाडौँ– स्नेह शाक्य श्रेष्ठले पहिलो पटक आवाज भर्नु भएको “तिम्रो प्रितले” बोलको निकै नै मन छुने गित सार्बजनिक भएको छ । यस गीतको शब्द र संगीत अनिल शाहीले गर्नु भएको छ भने मोडलिङमा पनि अनिल शाही र बबिता प्रधान श्रेष्ठ हुनुहुन्छ । यस गितको मोडल बविता प्रधान श्रेष्ठ नेवा: अर्गनाइजेसन अफ अमेरिकाको प्रेसिडेन्टका साथै वोर्ल्ड ब्यांकमा कार्यरत हुनुहुन्छ।

त्योसै गरी  यस गीतलाई अनिल शाहीले निर्देशन भिडियोलाई रसिला श्रेष्ठले छयांकन गरेका छन भने अमृत चापागाईले गरेका हुन् । जनता डिजिटलले निर्माण गरेको यस भिडियो ओएसआर डिजिटल मार्फत बजारमा आएको आएको हो ।