कृष्ण काले बोलको गित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २८, २०७४

गायक मनोज पाण्डे नेपाली सांगितिक दुनियामा एउटा बिल्कुलै नयां नाम हो।आफ्नो सांगितिक यात्राको शुरुवात उनले कृष्ण काले बोलको गीतबाट थालेका छन। जसमा शब्द राज गुरुङ् को रहेको छ भने संगीत तथा एरेन्ज किरण भण्डारीको रहेको छ।
यस भिडीयोमा नेपाल आईडलकी प्रस्तोता रिमा बिश्वकर्मा र नृत्य निर्देसक गम्भिर बिष्टले अभिनय गरेका छन। उक्त भिडियोलाई सुब्रत आचार्यले निर्देसन गर्नु भएको छ।
यस भिडियोलाई बुढा सुब्बाले युट्युबमा रिलिज गरेको हो।