जीवन लामाले गाए बिछोडको गीत (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

पछिल्लो समयमा बजार गीत संगीतले एकदमै तातिरहेको पाइन्छ । यसै क्रममा  नब गायक जीवन लामाको पहिलो आधुनिक गीत भिडियो तपाईं हाम्रो बजारमा आएको छ ।

नयाँ गायक भए पनि दुर्गा बिरही आत्म विस्वास फिल्मस् प्रा.लि. का प्रबन्ध  निर्देशक साथै सर्जक गाएक मोडल र निर्देशक भनेर चिनिनु हुने बिरहीले एकदमै साथ र सपोर्ट दिनु भएको छ। फेरि छिट्टै जीवन लामा ले अर्को गीतको तयारी गर्दै हुनुहुन्छ ।

यस बिछोड गीतको शब्द जिबन लामा(रिदम) को छ भने अभिनय गुणराज लामा, रजनी लामा, शिव सुनारको छ भने निर्देशन दुर्गा विरहीको छ ।