भारतीय राजदुतावासबाट पैसा लिने सबै देशद्रोही हुन्…

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

भारतीय राजदुतावासबाट पैसा लिने सबै देशद्रोही हुन् किनकी त्यो पैसा बारे राज्य समेत जानकार हुदैन त्यो कालो धन हो त्यस्तो गर्न दिने कालो कानुन हो । त्यस बिरुद्द एक शब्द नबोल्ने सबै ब्यक्ती समुह गुट जमात र दल राष्ट्रघाती दलाल हुन् अभिनय कसले के गर्छ त्यसको कुनै औचित्य छैन मिठा शब्दजाल गलत परिणामका लागी भ्रम जाल पनि हुन सक्छ ।
#खड्गेदाई