डुबानमा मध्यपुरथिमि [ फोटोफिचर ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २८, २०७५

बुधबार राति देखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिमा अरनिको राजमार्गस्थित राधेराधे र भाटभोटेनी सुपर मार्केट क्षेत्रका बस्ती ।

बुधबार राति देखी परेको अविरल वर्षाका कारण मध्यपुरथिमिस्थित हनुमन्ते खोलामा आएको बाढीले जलमग्न भएको क्षेत्रमा अलपत्र परेको स्थानीयहरुको उद्धार गर्दै नेपाल प्रहरी ।