काठमाडौँमा भूकम्पको धक्का

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौँ – राजधानीमा शुक्रबार दिउँसो भूकम्पको धक्का गएको छ ।

करीब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।