प्रहरीको इन्सपेक्टर पदमा क–कसको भयो बढुवा सिफारिस [ नामावलीसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख ११, २०७६

काठमाडौं– नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक ९सई० प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिमो मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नामावली हेर्नुहोस्ः