पाँज जना डिआईजीको सरुवा, पुष्कर कार्की कहाँ ?

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ५, २०७५

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार पाँच डिआइजीको सरुवा भएको छ ।

 

आइजीको दौडमा पछाडि परेका पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । अर्का डिआइजी रमेश खरेलले भने आइजी हुन नपाएपछि राजीनामा दिइसकेका छन् ।

 

त्यसैगरी अन्य चार डिआइजीहरुलाई निम्न बमोजिम सरुवा गरिएको छ ।