डिभीको नतिजा आयो, कसरी हेर्ने ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं, १ जेठ – अमेरिकाले इडिभी चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ ।

 

अमेरिकाले गएराति सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेको बारे थाहा पाउन आफूले फाराम भर्दाको कन्फर्मेशन नम्बर हान्नु जरुरी पर्छ ।

 

सम्भवतः यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् ।

डिभी नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्