रातारात ७३ जना सई इन्सपेक्टरमा बढुवा ! [ नामावलीसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख ८, २०७५

काठमाडौँ – नेपाल प्रहरीले रातारात ७३ जना सईलाई इन्सपेक्टरमा बढुवा गरेको छ । नेपाल प्रहरीमा जनपद प्रहरी समुहतर्फ रिक्त रहेको प्रहरी निरिक्षक पदमा बढुवाका लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी नायव निरीक्षकहरुलाई निरीक्षक पदमा बढुवा गरेको हो । हेर्नुस् बढुवा हुनेको नामावलीः