गृहमन्त्रीको निर्देशनमा गुण्डा नाइके गिरीको कारागार सरूवा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र २४, २०७४

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा  निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार शुरुवा गरिएको छ।

अपहरण मुद्धामा विरागनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागार भित्र नै गुन्डा राज चलाएको खवर पाएपछि गृहमन्त्री थापाले गिरीलाई शरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए।

शुक्रवार दिउँसो गिरीलाई मोरङ जिल्ला कारागारबाट केन्द्रिय कारागार पठाइएको हो।