राष्ट्रपति को बन्यो यस्तो छ रिजल्ट, कसले पायो कति मत ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, फाल्गुन २९, २०७४

काठमाडौँ – राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकि  छिन । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।