खतरनाक बाढी र वर्षाले जताततै साइरन, कहाँ कस्तो छ अवस्था

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशभर असर परेको छ । नदीनालामा बढी आएका कारण बहाब उच्च छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा आएको बाढीको जोखिम उच्च रहेको जनाएको छ ।

बागमती, नारायणी कोशी, कमला नदी लगायतमा जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।

यी खेतहरुमा महाशाखाले साइरन बजाइरहेको छ । कहाँ के छ स्थिति क्लिक गर्नुहोस् र सचेत रहनुस्