दुर्घटनाग्रस्त विमानमा सवार यात्रुको नाम बाहिरियो [ नामावलीसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौँ – दुर्घटनाग्रस्त युएसबंगलामा सवार नेपाली यात्रुहरुको नाम फेला परेको छ ।

सो जहाजमा सवार नामहरु निम्न बमोजिम छन्ः

बालकृष्ण थापा
ज्ञानुकुमारी गुरुङ
प्रशन्न पाण्डे
अवदेशकुमार यादव
श्रिया झा
सञ्जय महर्जन
सन्जय पौडेल
अन्जली श्रेष्ठ
निगा महर्जन
कृष्णकुमार साहनी
प्रिन्सी धामी
आस्ना शाक्य
चारु बराल
अल्गिना बराल
सरुना श्रेष्ठ
समिरा व्यञ्जनकार
सोविन्द्रसिंह बोहरा
माली महर्जन
श्वेता थापा
पुर्णिमा लोहनी
विनोद राज पौडेल
केशब पाण्डेय
सनम शाक्य
हरीप्रसाद सुबेदी
दयाराम ताम्राकार
हरिशंकर पौडेल

अन्यकाे नाम तल हेर्नुहाेस्