दुर्घटनाग्रस्त जहाजमा बंगलादेशमा एमविविएस पढ्ने १५ नेपाली विद्यार्थी

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौँ – दुर्घटनाग्रस्त युसएस बंगलाको जहाजमा १५ जना नेपाली विद्यार्थी रहेको खुलेको छ । उनीहरु एमविविएस अध्ययनका लागि बंगलादेशका विभिन्न कलेजमा अध्ययनरत थिए ।

 

दुर्घटनाग्रस्त जहाजमा परेका १५ विद्यार्थी बाहेक बाँकी १६ जना ट्राभल एजेन्सीमा काम गर्ने नेपालीहरु थिए ।