अस्पतालबाट ‘अपहरण शैली’मा गृहमन्त्रालय पुर्‍याइएका डा भोजराज अधिकारीसँग अन्तर्वार्ता [LIVE]

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार ३०, २०७५

काठमाडौं- राजधानीको ट्रमा सेन्टरबाट आफूलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएको र गलत रिपोर्ट बनाउन दबाब दिइएको बारे डा भोजराज अधिकारीसँगको LIVE अन्तर्वार्ता