प्राविधिक शिक्षा सञ्चालनको अभियान

कौरव खत्री प्रकाशित : बुधबार, माघ १०, २०७४

गुल्मी- गुल्मीको भुवाचिदिमा रहेको त्रिभुवन माविलाई प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्यअनुसार विद्यालयले चन्दा अभियानबाट हालसम्म रु ६३ लाख आर्थिक सहयोग जुटाएको छ ।