मोडल सुदर्शन चापागाई, लक्ष्मी उप्रेती र रबिना श्रेष्ठको दमदार अभिनयमा ‘मुटु दुख्ने मायाँ..’ 

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २१, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार भएको आधुनिक गीत ‘मुटु दुख्ने मायाँ..’  सार्बजनिक भएको छ ।

गायिका सिन्ह्य श्रेष्ठको आबाजमा रहेको गीतमा सकुन श्रेष्ठले शब्द लेखेका छन् । लक्ष्मी उप्रेतीको संगीत गरेको उक्त गीतको संगीत संयोजन राखेश सोनीले गरेका छन् ।

भिडियोमा सुदर्शन चापागाई, लक्ष्मी उप्रेती र रबिना श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ ।

निशान एस केले निर्देशन गरका हुन् भने दिपक गिरीले छायांकन गरेका छन् । जनता डिजिटल नामक युटुब बाट सार्बजनिक भएको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।