लोकप्रिय गायिका पुर्णिमा लामाको आवाजमा “सयौ जुनि ” सार्वजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख ६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- लोकप्रिय गायिका पुर्णिमा लामाको आवाजमा निकै मार्मिक नयाँ गित “सयौ जुनि ” बजारमा सार्वजनिक भएको छ रेशम रचकको शब्द र टेक नारायण चापागाईको संगीत सिर्जनामा रहेको यस गित माया प्रेम लाइ विषय वस्तु बनाई तयार पारिएको छ ।

गीतलाई टेक नारायण चापागाईले निर्देशन गरेकी हुन भने गीतको सम्पुर्ण पक्षहरु उत्कृष्ट रहेको दर्शकले वताएका छन दिपक गिरिले छायांकन गरेको उक्त् गीतमा कमल अर्यालले र मेलिना सुबेदिले उत्कृष्ट अभिनय गरेका छन। भिडियोको बजार ब्यबस्थापन जनता डिजिटल एण्ड फिल्मले गरेको छ ।

भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन भने यस गित थ्री स्टार मिडियाको युटूब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ ।