हिट गीत ` आई लव यु ´ पछि गायक कमल के क्षेत्रीले सार्वजनिक गरे गीत ` डबल माया´ ..( भिडियो सहित )

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, साउन ९, २०७५

काठमाडौं – बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर आफुलाई एक सफल गायकको रूपमा चिनाउन सफल  गायक हुन गायक कमल के क्षेत्री । सानै उमेर देखि गीत संगीतमा रुचि राखेका गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरुलाई निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरु दिईसकेका छ्न ।