नेपाली लोक गित बग्नी आशु खोला सार्बजनिक ! (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार १९, २०७५

http://www.nepatop.com.np/

काठमाण्डौ – बिवस गैरे र पुर्णकला बिसीको सुमधुर आवाजमा सजिएको नेपाली लोक पारखीहरुका लागी मिठो स्वर र मनमोहक अभिनय भएको बिल्कुलै नयाँ गित बग्नी आशुखोला सार्बजनिक भएको छ ।

 

जनता डिजिटलको ब्यानरमा बनेको उक्त गितमा बिस्वास गैरेको शब्द तथा संगित रहेको छ ।जनता डिजिटललले बजार ब्याबस्थापन तथा हाईलाईट्स नेपालको आफ्नो you tube  च्यानल मार्फत सार्बजनिक उक्त गितलाई सृजन बरालले निर्देशन गरेका छन ।

निरज कंडेलले खिचेका छन भने गितलाई अमृत चापागांईले संपादन गरेका छन।सगुन शाही ,बिबश गैरे र राज सुबेदीको उत्कृष्ठ अभिनयमा बनेको गितको पोष्ट प्रडक्सन जनता डिजिटलकै रहेको छ ।

हेरौँ भिडियो