ज्ञ्यानेन्द्र गिरी र कल्पना बि.सीको आवाजमा “हिरो गित “सार्बजनिक (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, असार १८, २०७५

काठमाण्डौ –  बि गोर्खाली ब्योईजकोब्यानरमा ज्ञ्यानेन्द्र गिरी र कल्पना बिसीको सुमधुर आवाज रहेको सुन का५छी म हुँ तिम्रो जिन्दगीको हिरो बोलको गित सार्बजनिक भएको छ ।

 

सार्बजनिक उक्त गितलाई ज्ञ्यानेन्द्र गिरीले लिरिक्स तथा म्युजिक दिएका छन भने शिशिर श्रेष्ठले निर्देसन गरेका छन।
मुकेस हुमागांई र उन्को टिमले खिचेको गितलाई राहुल बराईलीले कोरियोग्राफ गरेका छन ।अमृत चापागांईले संपादन गरेको गितमा शिबु शाह र मुस्कानले अभिनय गरेका छन ।
शिखर फिल्मसको अडियो भिडियो रहेको छ भने यस्लाई बि गोर्खाली ब्योईजले आफ्नो च्यानल मार्फत सार्बजनिक गरेको छ ।
हेरौं भिडियो: