सिसिरले श्रृष्टीलाई केही दिनमै डोली चडाउने~ हेरौँ यो भिडियो।

एम पि पोखरेल प्रकाशित : सोमवार, असार ४, २०७५

काठमाण्डौ – अचेल रिल र रिएल लाईफमा चलिरहने अफएरहरु छचल्किन थालेका छन ।रिलमा रमाईरहेकाहरु रिएललाईफमा समेत एकै भएर जिउन खोजिरहेका हुन्छन या भनौँ प्रेममा हुन्छन।रिलेससनसिपमा हुन्छन।

यस्तै पछिल्लो जोडी सिसिर श्रेष्ठ सृष्टी खड्काको भने एक दुई दिनमै बिहे हुने भएको छ ।सिसिरले एक दुई दिन भित्रै सृष्टीलाई लैजाने कुरा हालै सार्बजनिक भएको हो ।
एल्बम उत्तम ८ मार्फत मनोज राज र अनिता कुँवरले उनिहरुलाई यो मौषम मिलाईदिएका हुन ।

हजुर उत्तम ८ को “आज कि भोलीमा ” भन्ने गितको चर्चा हामी गरिरहेका छौँ।उसै एल्बमको आजकि भोलीमा बोलको गित हालै सार्बजनिक भएको छ ।

बहुप्रतिभासाली कलाकार सिसिरले उक्त गितमा सृष्टीलाई यसो भनेका हुन ।

जनता डिजिटलको ब्यानरमा हाईलाईट्स नेपालले आफ्नो You tube  च्यानल मार्फत सार्बजनिक गरेको उक्त गित निश्चल केसीको निर्देसन मुकेस हुमागाँइ तथा टिमको क्यामराले खिचेको हो भने अमृत चापागाँईले संपादन गरेका हुन ।