चर्चित गायिका मुना थापा मगर र गायक बाल कुमार श्रेष्ठको आबाजमा “माया मा भर्ना” भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ १३, २०७५

काठमाण्डौ- चर्चित गायिका मुना थापा मगर र गायक बाल कुमार श्रेष्ठको आबाजमा माया मा भर्ना सार्बजनिक भएको छ ।

 

निर्मल श्रेष्ठको शब्दमा कमल सौरागको सँयोजन तथा खडक बाजुरेलीको मिक्सिङ रहेको यस गितमा राजेन्द्र बाजुरेलीले आवाज रेकर्ड गरेका हुन।
अडियो रेकर्डिङ मालश्री स्टुडियोमा भएको छ भने भिडियो सम्पादन प्रकास केडीले गरेका छन।

 

सागर गौतमले खिचेको गितलाई समिर थोकरले निर्देशन गरेका हुन ।

 

उमँग श्रेष्ठ र करिश्मा ढकालको आकर्षक अभिनयले सिँगारिएको यस गितलाई चन्द्रशुर्य फिल्मसले बजारमा ल्याएको छ।

हेरौँ भिडियो