प्रमोद खरेलको कयौँ गल्तिमा रेजिनाको धमाकेदार कम ब्याक! (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ १२, २०७५

काठमाण्डौ-नेपाली साँगितिक आकासका नक्षत्र गायक प्रमोद खरेलको आवाजमा सु सज्ज्ति कयौँ गल्ति आधुनिक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

म्युजिक नेपालको च्यानल मार्फत सार्बजनिक उक्त म्युजिक भिडयोलाई तोरण बस्नेतको लिरिक्स रहेको छभक्त  लुङ्गेलीको सँगितले गितलाई मनमोहक बनाएको छ ।

मिलन बि क को सँपादन रहेको उक्त म्युजिक भिडियोलाई सुरज खनालले खिचेका हुन भने हरि उदासीले निर्देशन गरेका छन।
प्रेम भाब बोल्ने उक्त म्युजिक भिडियोमा रेजिनाको शानदार ईण्ट्री रहेको छ ।
रेजिनालाई साथ दिएका छन देबराज र चन्द्रिकाले।