मोहन खड्का र बिष्णु माझीको आवाजमा “कित डाँडै काट्यौ मायाँलुमा” बिमल अधिकारीको शानदार अभिनय (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ११, २०७५

काठमाण्डौ-बिष्णु माझी र मोहन खड्काको स्वरमा कित डाँडै काट्यौ मायालु बोलको लोकगित सार्बजनिक भएको छ ।

 

सार्बजनिक उक्त गितमा बिमल अधिकारीको लिरिक्स रहेको छ ,साथै गितमा खेम सेन्चुरीले सँगित दिएका छन ।

 

बिमल अधिकारी र सुस्मिता गीरीको अभिनय र अमर शाक्यको सँपादन रहेको गितलाई राजेश घिमिरेले खिचेका हुन ।कपिल लामाले निर्देशन गरेको उक्त गित प्रेम भाबले भरिपुर्ण बनेको छ।