‘हाम्रो एकता समाज सेवामा प्रतिबद्दता’ मूल नारा सहित नेपालि चर्चित कलाकारले कुबेतमा प्रस्तुति दिने !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ९, २०७५

काठमाडौँ – “हाम्रो एकता समाज सेवामा प्रतिबद्दता” भन्ने मूल नाराका साथ कल्याणकारी नेपालि युवा समाज कुवेतद्वारा कुवेतमा कल्याणकारी सांगेतिक धमाका २०७५ हुने भएको छ।

चर्चित कलाकार हरुको प्रस्तुति रहने यस कार्यक्रम २०१८ अगस्त २४ गते शुक्रबार समय ठिक ११ ३० बजे कुबेतमा हुने भएको छ ।

 

 

जुन कार्यक्रममा अहिलेको चर्चित पप तथा लोक पप गायक तथा मोडल दुर्गेश थापा ,चर्चित लोक तथा दोहोरि गायिका सम्झना भण्डारी र हास्यकलाकार तथा कार्यक्रम प्रस्तोता पुरुस्वोतम भण्डारी पुर्खेबा लगायतले प्रस्तुति दिने भएका छन् ।