चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठ र सबिना कार्कीको अभिनयमा ”महिले मायाँ गर्न” भिडियो सहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौँ-  नेपालि म्युजिक भिडियोको दुनियामा आफ्नु छुट्टै पहिचान बनाउन सफल चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको  निर्देशन तथा अभिनयमा ”महिले मायाँ गर्न” बजारमा सार्बजनिक भएको छ ।

 

चर्चित गायिका अन्जु पन्तको आवाजमा बजारमा आएको उक्त गीतमा सुक बहादुर गुरुङको शब्द रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको  रहेको छ । चर्चित छायांकार मुकेश हुमागाईले छायांकन गरेका छन भने चर्चित सम्पादक अमृत चापागाईको सम्पादन रहेको छ ।

 

भिडियोमा  चर्चित मोडल शिशिर श्रेष्ठ  र  सबिना कार्कीको दमदार अभिनय देख्न सकिन्छ । दृश्य निर्माण जनता डिजिटल & फिल्मले गरेको छ ।