शास्त्रीय गायक राज सिग्देलले गाए आमालाई मन पराउने सम्पूर्णले एक पल्ट हेर्नुपर्ने भिडियो

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख २, २०७५

काठमाण्डौ– गीत सङ्गीत क्षेत्रको आधुनिक विधा तथा गजल गायकीमा पक्कट राख्दै आएका राज सिग्देलको स्वरमा  आज मात्र आधुनिक गित सार्बजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।

‘आमा’ बोलको यस  गीतमा चर्चित गीतकार बि बि अनुरागीको संगीत तथा एरेन्ज  रहेको छ । सर्जक उमेश लम्सालको शब्द रहेको छ ।

आफ्नु आमापर्तीको मायाँ ममता प्रति गायक राज सिग्देलले जस्ताको तेस्तै उतारेका छन् ।

उक्त लिरिकल भिडियोलाई मिडिया डबलीको तर्फबाट शुभकामना ।