ओलीसरकार लाई ब्यङ्ग गर्दै जितु नेपालको यस्तो स्टाटस, रेल धेरै होला जस्तो छ हामिलाई !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

काठमाडौँ-  बिहाननै हास्यकलाकार जितु नेपालले एक स्टाटस लेखेका छन् । ओली सरकारलाई उद्घित गर्दै  नेपालले भारतलेनी रेल ल्याईदिने, चाईनालेनी रेल ल्याईदिने होईन हेर्दा हेर्दै हामीलाई रेल बढी पो होला जस्तो छ है भनेर लेखेका छन् ।

यै स्टाटसमा केदार दाहालले कम्मेन्ट रेल बडि हैन ,यहाँ नेता भनाउदाको खेल नै बडि होला जस्तो छ  लेखेका छन्  ।

हेर्नुहोस अरु