शास्त्रीय गायक राज सिग्देलले यसरी गाए धमाकेदार रोमान्टिक गित ‘च्यानकुटि झ्याई’ भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १९, २०७४

काठमाण्डौ– गीत सङ्गीत क्षेत्रको आधुनिक विधा तथा गजल गायकीमा पक्कट राख्दै आएका राज सिग्देलको स्वरमा निकैनै रमाइलो गित सार्बजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।

 

‘च्यानकुटि झ्याई’ बोलको यस  गीतमा उदय राज पौडेलको एरेन्ज शब्द बिष्णु घिमिरेको रहेको छ भने संगीत कृष्ण भारद्वाजको रहेको छ ।

 

गीतको म्यूजिक भिडियोमा भने  भिमफेदी गाइज र जुना सुन्दासको जोडदार अभिनय देख्न सकिन्छ ।  चर्चित निर्देशक युबराज वाईबाको निर्देशन रहेको छ।

उत्सब दाहालको छायांकन  तथा निशान घिमिरेको सम्पादन रहेको उक्त भिडियोलाई मिडिया डबलीको तर्फबाट शुभकामना ।