बहुचर्चित गायक रामजी खांणले दिए ३ करोड नेपालिलाई नयां वर्षको शुभकामना [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र ८, २०७४

बहुचर्चित  एव‌म् लाेकप्रिय गायक रामजी खांणको आवाजमा  नयां वर्षको  शुभकामना बजारमा आएको छ ।

 

चर्चित संगीतकार केशब सापकोटाको निकै मन छुने लयमा शुभकामना तयार भयको छ । उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जक साजन पराजुलीको शब्द रहेको छ ।

 

 

यो शुभकामनालाई जनता डिजिटल & फिल्मले  आफ्नै युटुब च्यानल बाट पहिलो पटक शुभकामना रिलिज गरेको छ ।

 

 

अझै लोकप्रिय बन्दै जाओस मिडिया डबली  परिवारको तर्फ बाट धेरै धेरै शुभकामना ।

 

भिडियो हेर्नुहोस