डी.आर उपाध्यायको अभिनयमा ‘यति धेरै विश्वास’ [भिडियोसहित]

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ – गायक सन्तोष लामाको स्वरमा निकै नै सुमधुर गीत यूट्यूब मार्फत सार्वजनिक भएको छ । ‘यति धेरै विश्वास ‘ बोलको यस गीतमा शब्द सुरेश घिमिरे निश्चिन्तको शब्द तथा ठाकुर प्रताप दासको सङ्गीत रहेको छ ।

गीतको भिडियोमा डा.धर्मराज उपाध्याय र सन्ध्याको अभिनय रहेको छ । बिदुर पाण्डेको छाँयाकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको यस गीतमा प्रशन्नको निर्देशन रेहेको छ ।