चर्चित निर्देशक शिशिर श्रेष्ठ डान्समा पनि देखिए अब्बल [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

काठमाडौँ – चर्चित गायक गायक प्रमोख खरेलको स्वरमा हावा सगै बगू लाग्छ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । गीत म्यूजिक नेपालबाट सार्वजनिक भएको हो ।
गीतमा शब्द सारदा मरासिनी सरुको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ ।

गीतको भिडियोमा शिशिर श्रेष्ठ र सारिका केसीले दमदार अभिनय गरेका छन् । गीतको भिडियालार्ई शिशिर श्रेष्ठ स्वयमले गरेका छन् भने छाँयाकन सागर गौतम रहेका छन् । गीतलाई संगीत बानियाले सम्पादन गरेका हुन् ।