फिल्म ‘शत्रुगते’को दोश्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक [भिडियोसहित]

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

फिल्म शत्रुगतेको दोश्रो गीत सार्वजनिक भएको छ  । गीतको बोल ‘पिरतीको बर्को’ रहेको छ । गीतमा अर्जुन भट्टराईको शब्द तथा कालीप्रासद बास्कोटाले कम्पोज र स्वर रहेको छ । गीतको भिडियोमा पल शाह र आँचल शर्मा देखिएका छन् ।

केही समय अगाडि रुपै मोहनी बोलको गीत सार्वजनिक गरेको फिल्म यूनिटले दोस्रो गीत रिलिज गरेको हो । फिल्मकै रुपै मोहनी गीत बजारमा चर्चित भइसकेको छ ।