“मनैमा फुल्यो पिरती” भन्दै आए चर्चित मोडल करिस्मा ढकाल र रामजी खांड

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ २५, २०७४

pashupati

मिडिया डबली संवाददाता:- कृष्ण प्रसाद पहाडी

चर्चित गायक रामजी खांडको आवाजमा बिल्कुलै फरक खालको नयां भिडियो बजारमा आएको छ ।

निर्देशक मौसम हिमालीले गायक रामजी खांड र अन्जना मगरको  आवाजमा समावेश “मनैमा फुल्यो पिरती”गीतको भिडियो निर्देशन गरेका छन् । पूर्णतया सेटमा छायांकन गरिएको यो भिडियोमा चर्चित मोडल रामजी खांड र करिश्मा ढकालले मोडलिङ गरेका छन् ।

“मनैमा फुल्यो पिरती” बोलको गीतको म्यूजिक भिडियोलाइ आकर्षक बनाइएको छ । गायक खांडको लय तथा नेत्र अर्यालको शब्दमा समावेश यो गीतलाई आशिष म्युजिक कम्पनीले बाजारमा ल्याएको छ।

छायांकन दुर्गा पौडेलको रहेको छ भने सम्पादन प्रविन भट्टको रहेको छ  ।

भिडियोमा