मुना थापा र केशर लामाको “यो मन लठ्ठीयो” बजारमा (भिडियो सहित )

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १९, २०७३

चर्चित गायिका मुना थापा मगर र केशर लामाको स्वरमा रहेको लोकदोहोरी गीत ‘यो मन लठ्ठीयो ’ सार्वजनिक गरिएको छ ।

गायक केशर लामाको शब्द तथा संगीत शंकलन रहेको गीतको म्युजिक भिडियोमा हरिशरण रिजाल , अन्जली अधिकारी र गायक स्वयम्ले अभिनय गरेका छन् ।

यस भिडियोको निर्देशन भने शंकर बि.सी ले  गरेका छन् भने छायांकन राजेश घिमिरे तथा सम्पादन भने नबिन घर्ति मगरको रहेको छ ।

भिडियो हेर्नुहोस्