यस्तो आयो ‘भ्रम’को  ट्रेलर(ट्रेलरसहित)

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १३, २०७३

फिल्म ‘भ्रम’ को ट्रेलर सार्वजनिक भएको छ। पुस २२ गते रिलिज मिति तोकिएको फिल्मलाई नेवारी फिल्मका चर्चित निर्देशक रवीन्द्र शाहीले निर्देशन गरेका छन्।

राधा श्रेष्ठ र श्याम श्रेष्ठको संयुक्त लेखनमा तयार फिल्ममा कर्मा शाक्य, भिन्तुना जोशी र खुश्बु खड्का मुख्य भूमिकामा छन्।

हरर श्रेणीमा बनेको फिल्ममा रकी धाँशुको संगीत,  कुमार महर्जनको द्वन्द्व, गोविन्द प्रभातको छायांकन, कृष्ठ श्रेष्ठको छायांकन रहेको छ।

ट्रेलर