गृहपेज > राष्ट्रिय

गृहजिल्लामा प्रचण्ड–रेणु दाहाललाई ठूलो झड्का, मतपत्र च्यातिएको काण्डमा फैसला

भरतपुर – चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यात्ने तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वय मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जिल्ला...
पुरा पढ्नुहोस

अन्ततः जनताको जीत ! देशभर चर्काे दबाबपछि भाडा बढाउने निर्णय फिर्ता

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । दिउँसो भाडावृद्धिको निर्णय सार्वजनिक...
पुरा पढ्नुहोस

कांग्रेसको धम्कीले सुध्रेन ओली सरकार, सडकमा भयंकर आक्रोशित जनसागर !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले धर्म–संस्कृति मास्ने गरी गुठी विधेयक ल्याएको भन्दै चर्काे विरोध भइरहेको छ । यसैसन्दर्भमा...
पुरा पढ्नुहोस

कम्युनिस्ट सरकारको अर्काे उपहार : बढ्यो यातायातको भाडा, जनतालाई मार

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई अर्काे उपहार दिएको छ सार्वजनिक यातायातको भाडा बनाएर । यातायात व्यवस्था विभागका...
पुरा पढ्नुहोस

ओली सरकारविरुद्ध सडकमा उर्लियो जनसागर, काठमाडौंका रैथानेद्वारा चर्काे विरोध

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले गुठी विधेयक २०७५ को विरोध गर्दै काठमाडौंमा...
पुरा पढ्नुहोस

विज्ञापन रद्दबारे आयो लोक सेवाको धारणा, के भने प्रवक्ताले ?

काठमाडौं – संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि विद्यार्थीमा अन्योल देखिएका बेला आयोगको धारणा सार्वजनिक भएको छ । लोक...
पुरा पढ्नुहोस

केपी ओली रेल चढ्न पत्नीसहित पुगे फ्रान्स, नेपालमा रेलका गफ धेरै

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलका गफ धेरै सुनाउँछन् । रेल र पानीजहाजका कुरा उनको नियमित थेगोजस्तै भएका...
पुरा पढ्नुहोस

पोखरामा गोलि चल्यो

पोखरा – लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा पोखरामा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारीलाई पछ्याउँदै गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि...
पुरा पढ्नुहोस

लोकसेवा विज्ञापन रद्द नहुने सरकारको घोषणा, निर्धक्क आवेदन दिन आह्वान

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन रद्द गर्न भनेर संसदीय समितिले गरेको सिफारिसपछि आवेदकमा रहेको अन्योलताबीच सरकारले...
पुरा पढ्नुहोस

सर्वाेच्च अदालतसम्म पुग्यो लोक सेवा विज्ञापनको मुद्दा

काठमाडौं – लोक सेवा आयोगले आह्वान गरेको विज्ञापनविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको छ । सर्वाेच्च अदालतमा लोक सेवा आयोगको स्थानीय तहका विभिन्न...
पुरा पढ्नुहोस

हावाहुरी र चट्याङसहित पानी पर्ने, सतर्क रहन माैसमविद्काे आग्रह

काठमाण्डौ – आज अर्थात् (सोमबार)  देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
पुरा पढ्नुहोस

goldenoak