गृहपेज > समाचार

ओली सरकारविरुद्ध नेविसंघको नारावाजी, साथ दिए जनताले

डडेल्धुरा – केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले डडेल्धुरामा चक्काजाम गरेको छ । नेविसंघका कार्यकर्ताले बुधबार कम्युनिस्ट सरकारका विरुद्ध...
पुरा पढ्नुहोस

कार्यकर्ता पक्राउको बिरोधमा नेबिसंघको चक्काजाम

चितवन , २८ कार्तिक – ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेपाली कांग्रेस निकट भ्रातृसंगठन नेबिसंघले बुधबार चितवनमा केहीबेर...
पुरा पढ्नुहोस

चारतारे झण्डासँग हारेका यी शक्तिशाली कम्युनिस्ट नेताको अर्को चुरिफुरी ध्वस्त

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले वामदेव गौतमलाई हदैसम्म दमनमा राखेको चर्चा हुन थालेको छ...
पुरा पढ्नुहोस

अस्पतालमै ओलीको सातो खाएका डा. केसीले सरकारविरुद्ध थाले अर्को ठूलो तयारी

काठमाडौं– चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले फेरि अनशन सुरु गर्ने तयारी थालेका छन्। सरकारले आफूसँग पन्ध्रौं अनशनका...
पुरा पढ्नुहोस

नगरपालिकाको गाडीमा नेकपाबाट निर्वाचित मेयरका छोराको मस्ती, कांग्रेसले नछोड्ने

कालिकोट – सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नारासहित चुनिएका जनप्रतिनिधि र स्थानीय सरकार प्रमुखले राज्यको सम्पत्तिको चरम दुरुपयोग गरेका छन्। यसको...
पुरा पढ्नुहोस

यी हुन् धर्मात्मा कांग्रेसी मेयर, समृद्धिका लागि जसले गरे कठोर व्रत

विराटनगर – नेपाली कांग्रेसबाट निर्वाचित विराटनगरका मेयर भीम पराजुलीले नगर क्षेत्रमा समृद्धिको वर माग्दै कठोर व्रत गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर...
पुरा पढ्नुहोस

यस्तो रहेछ ओलीले गरेको बिजुली बसको नौटंकी, चल्नै सकेनन् बसहरू

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुनुअघि र पछि अनेक नौटंकी देखाइरहेका छन् । पाइपलाइनबाट घर–घरमा ग्याँस पुर्याउने भाषणा गरेका...
पुरा पढ्नुहोस

परपुरुषसँग मिलेर पतिको हत्या गर्ने यस्ती निर्दयी पत्नी, अवैध सम्बन्ध लुकाउने प्रपञ्च

विराटनगर – परपुरुषसँग रहेको अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले पतिको हत्या गरेकी छन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया...
पुरा पढ्नुहोस

कम्युनिस्ट पार्टी बन्यो भयानक क्रूर, मन्त्रीबाट हटाइएका सोडारी नेकपाको सदस्यबाटै निष्कासित

धनगढी – मंगलबार दिउँसो मन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ । मन्त्री...
पुरा पढ्नुहोस

कम्युनिस्ट मन्त्रीलाई लाग्यो भयंकर दशा, पुर्पुरोमा हात राखेर पछुताउँदै

काठमाडौं – हालसालै सकिएको तिहार पर्व रमाइलो गरिएको मनाइयो । तर कम्युनिस्ट मन्त्रीलाई तिहार भयंकर दशा बनेको देखिएको छ । सुदूरपश्चिम प्रदेश...
पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई ‘बा’ भन्दै यी महिलाले झुक्याइन् दुनियाँ, आईजीपीसामु भयो पर्दाफास

काठमाडौं – सर्वाेच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको संसदीय सुनुवाइ चलिरहेका बेला बहुचर्चित भएको सांसद निरु पालमाथि आक्रमणको घटनाको...
पुरा पढ्नुहोस

प्रचण्ड पुत्र प्रकाश दाहालको सम्झनामा खुल्ला फुटबल प्रतियोगिता हुँदै

काठमाडौं – यहि मंसिर १ गते देखि दोलखाको सदरमुकाम चरिकोटमा आयोजना हुनेप्रथम प्रकाश स्मृति कप–२०७५ को टाइसेट र खेलका नियम तथा ट्रफि...
पुरा पढ्नुहोस