इसुजु एक्सचेञ्ज योजना

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार १३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं– इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्सले असार १२ बिहिबार देखि १५ गते आइतबार सम्म टाइम्स मोटर्स बल्खुमा इसुजु एक्सचेञ्ज आयोजना गरेको छ । उक्त एक्सचेञ्ज कार्यक्रममा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दिपक राज गिरी बताए ।

इसुजुका पिकअपहरु हाल सबैभन्दा बढि मन पाराइएको र सबै भन्दा बढि बिक्रि हुने लाईफस्टाइल पिकअपको रुपमा स्थापित भइसकेको छ । नेपाली बजारमा पाईने पिकअप मध्ये सबैभन्दा बढि बिषेशताहरु भएको र आकर्षक मूल्यमा पाईने पिकअपहरु मध्ये इसुजु पहिलो हो ।

इसुजु एक्सेन्चका मुख्य आकर्षणहरुः

-हरेक बुकिङमा निशुल्क होलिडे ट्रिप ।

-१ वर्षको लागि निशुल्क बीमा ।

-आर्थिक वर्ष २०७६÷७७ निशुल्क सवारी कर

-आकर्षक नगद छुट

-७५ प्रतिशत सम्म ९७ वर्षको लागि अन दि स्पट फाइनान्सको सुविधा०

-३ वर्ष वा १,००,००० किलोमिटर सम्मको वारेन्टी (इन्जिन, गेयर बक्स र डिफ्रेन्सियलमा) नेपाली बजारमा सबैभन्दा धेरै वारेन्टी ।

-प्रत्येक मुल्याङ्कनमा आकर्षक उपहार

-प्रत्येक टेस्ट ड्राइभमा निशुल्क फयूल कुपन