कतिले कारोबार भइरहेको छ सुनचाँदीको मुल्य ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ १७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं –  सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ।

तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार ५ सय रुपैया रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैया पुगको छ।

चाँदीको भाउ आज ५ रुपैयाले बढेर प्रतितोला ७ सय ५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ।