सुनको मूल्य घट्यो, कतिले कारोबार भएको छ आज ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १५, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- सुन आज प्रतितोला ५९ हजार ५ सयमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ७०० रुपैयाँमा कारोबार भएको चाादी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।