Samsung को आधिकारिक सेवा केन्द्र केएलमल, नारायणघाटमा सुरु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, भदौ २८, २०७५

चितवन – Samsung को आधिकारिक सेवा केन्द्र नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा, १२ सेप्टेम्बर २०१८ बाट सुरु भएको छ । सो केन्द्रको उद्घाटन IMS सेल्स हेड श्री रामश्रेष्ठ र IMS सर्भिस म्यानेजर श्री कुनाल गुरुङ्गले बताए ।

कार्यक्रममा बोल्दै IMS सेल्स हेड रामश्रेष्ठले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदानगर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung स्मार्ट फोन काग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो”  भने  ।