स्मार्ट डोकोको ‘समर डोको डिल्स २०१८ अभियान’

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौं – स्मार्ट डोकोले गर्मि मौसमको अवसर पारेर इलेक्ट्रनिकस, वल्र्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अरु थुप्रै सामानहरूमा उत्तम छुट सहित ‘समर डोको डिल्स’ आफ्ना तोकिएका उत्पादनहरूमा ८२५ सम्म को छुट दिइ सुरु गर्दैछ ।

 

 

सो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म लागु हुनेछ । स्मार्ट डोकोले रिंग रोड भित्र आफ्ना सामानहरू निःशुल्क डेलिभरी गर्दछ । दिउँसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरू त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगदलगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

 

 

फिफा वल्र्डकप नजिकिँदै गर्दा, समर डोको डिल्सले वल्र्ड कप जर्सी, टिभी तथा प्रोजेक्टरहरूमा भारी छुट दिँदैछ । समर डोको डिल्सले सोनी, फिलिप्स, सामसुङ, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन, क्ग्न्च्, टोनी मोली, लिवाइज, द बडी सप, कोडोमो र अन्य थुप्रै ठूला ब्राण्डका सामानहरूमा भारी छुट दिँदैछ ।

 

 

स्मार्ट डोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरू छन् । जस्तै : मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पेय पदार्थ आदि ।

 

 

स्मार्ट डोकोले नेपालका मुख्य सहरहरूमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ । आफूलाई चाहिएका सामानहरू यहि जूलाई ६, २०१८ भन्दा अगाडी स्मार्ट डोकोसँग खरिद गर्नुस् ।