यस्तो छ आजको सुनचादीको मूल्य

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं –नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ३ सय रहेको छ ।

हिजोको तुलनामा छापावाला र तेजावी सुनको मुल्य  १ सय कम रहेको छ ।

 

आईतबार छापावाला सुन प्रति तोला ५७ हजार ७ सय तेजावी सुन ५७ हजार ४ सयमा कारोबार भएको थियो ।

 

आज चादी भने प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा चादीमा आज ५ रुपैयाँ कम रहेको छ ।