साताको पाँचो दिन ह्वात्तै घट्यो सुनको भाउ

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ ४, २०७४

pashupati

काठमाडौँ

साताको पाँचो दिन बिहीबार सुनको माउ तोलामा ४ यले घटेर छापावाला सुन प्रतितोला ५६ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ । मंगलबार र बुधबार भने सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भएको थियो ।

बिहीबार तेजावी सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७५५ रुपैंयामा किनबेच भईरहेको छ ।