आइफोन ८, सेप्टेम्बर १२ मा लन्च हुने

मोवाइल निर्माता कम्पनि एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन ८ छिट्टै नै लन्च गर्ने भएको छ । प्राप्त जानकारी अनुसार आइफोन ८...पुरा पढ्नुहोस

फेसबुकमा आयो नयाँ फिचर, अब ‘भिडियो देखाएर डलर कमाउन सकिने’

प्रयोगकर्ताका लागि नयाँ नयाँ सुविधामा काम गरिरहेको फेसबुक अब टेलिभिजन बजार तर्फ अघि बढेको छ। फेसबुकले हेर्न र आफैँ चलाउन मिल्ने...पुरा पढ्नुहोस

यु ट्युवका बारेमा यी रोचक तथ्यहरु तपाइलाई थाहा नहुनसक्छ !

विश्वभरमा यु ट्युव भिडियो सेयर गर्नेहरुकालागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । पछिल्लो समयमा गीतको भिडियो , चलचित्रको टे«लर तथा समाचार...पुरा पढ्नुहोस

यसरी सजिलै पत्ता लगाउनुहोस् कुनै पनि वाईफाईको पासवर्ड

आहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने 2G, 3G, 4G तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त...पुरा पढ्नुहोस

फेसबुकको आम्दानी ह्वात्तै किन बढ्यो ?

 दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९...पुरा पढ्नुहोस

किन हुन्छ कम्प्युटर स्लो ? यी हुन समाधानका उपायहरु

कहिलेकाहीँ कम्प्युटर तथा ल्यापटप प्रयोग गरिरहँदा अचानक सुस्त भएर काम गर्न नै समस्या हुन्छ । यसरी कम्प्युटरको गति स्लो भएर हाम्रा...पुरा पढ्नुहोस