अब पनि यस्ता युवालाई काङ्ग्रेसको नेतृत्व गर्न नदिने हो भने कांग्रेसको बिकास हुदैन !

चुनावी पराजय र कांग्रेस लोेकतन्त्र ल्याउन ठूलो त्याग र संघर्ष गरेको देशको पुरानो र सबभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभाको...पुरा पढ्नुहोस

कहाँ हार्‍यो कांग्रेसले ? के जिम्मेवार पार्टीको भूमिका सिट जित्ने मात्र हुन्छ ?, हलुका टिप्पणी गर्नु बेकार

शंकर खनाल कांग्रेसले हार्‍यो । सकियो । पत्तासाफ भयो । अहिले कांग्रेस कार्यकर्ता, अन्य पार्टीका कार्यकर्ता भेट्दा, चिया चौतारी र मोबाईलमा पनि...पुरा पढ्नुहोस

कांग्रेस भित्र युवा बिद्रोह अपरिहार्य छ !

शिव चालिसे मुलकमा स्थानिय निकायको चुनाब संगै प्रदेश साभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ल्याएको मत र संभावना बोकेका युवाको पराजयले आम...पुरा पढ्नुहोस

युवालाई चिन्ने गगन थापाः एउटा उदाउँदो राजनेता

मैले पहिलो पटक गगन थापालाई भेटेको लगभग साढे तीन वर्ष भयो । म त्यतिखेर काठमाडौँ युनिभर्सिटीमा ब्याचलर चौथो वर्षमा पढ्दै थिएँ...पुरा पढ्नुहोस

केपी ओलीलाई सुझाव: कमरेड ! जनताको बहुदलीय जनवाद त्यागौँ, डनवाद रोजौँ !

सरगम भट्टराई प्रिय ओली कमरेड अभिवादन, तपाईँ प्रति मेरो धेरै सद्भाव थियो, धेरै श्रद्धा थियो। बिशेष गरी भारतीय नाकाबन्दीको बेला तपाईँले लिएको अडान देखेर...पुरा पढ्नुहोस

माओवादी मित्रहरूले याद राखुन आज प्रकाशको निधनमा रमाउनेहरुले पक्कै तिमिहरु लाई पतन बनाउने षड्यन्त्र रचेको हो !

एमाले र माओवादी बामपंथी हुँदा खुशी साथै बामपंथी प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु हुँदा एमालेका केही कार्यकर्ताले सामाजिक संजालमा खुब खुशीयाली...पुरा पढ्नुहोस